प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी p. ६
  • अटल प्रेमको पछि लाग्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अटल प्रेमको पछि लाग्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • एकअर्कालाई अटल प्रेम देखाइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • “तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • रुथ र नाओमी
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • रूथ र नाओमी
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी p. ६

बाइबलमा पाइने अनमोल धन

अटल प्रेमको पछि लाग्नुहोस्‌

[रुथको परिचय भिडियो देखाउनुहोस्‌।]

नाओमीले ओर्पा र रुथलाई मोआब फर्किन कर गरिन्‌ (रुथ १:८-१३; w१६.०२ पृ. १४ अनु. ५)

रुथ नाओमी र यहोवालाई त्यागेर मोआब फर्किन मानिनन्‌ (रुथ १:१६, १७; w१६.०२ पृ. १४ अनु. ६)

तस्बिरहरूको सँगालो: १. आमाछोरी भिडियो कलमा एक दम्पतीसित कुराकानी गर्दै छन्‌। २. ती दम्पतीले उनीहरूका लागि डालोभरि फलफूल, सागसब्जी र खानेकुरा ल्याइदिँदै छन्‌।

अटल प्रेमले वचनबद्धता, निष्ठा, वफादारी र गहिरो स्नेहले उत्प्रेरित भएर गरिने प्रेमलाई बुझाउँछ। यहोवा आफ्ना वफादार सेवकहरूलाई अटल प्रेम देखाउनुहुन्छ। (भज ६३:३) हामीले पनि अरूलाई त्यस्तै अटल प्रेम देखाउनुपर्छ।—हित २१:२१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने