कुराकानी गर्ने सीप तिखारौँ
नमुना कुराकानी
पहिलो भेटa
प्रश्न: ईश्वर हामी हरेकको ख्याल राख्नुहुन्छ भनेर कसरी थाह पाउन सक्छौँ?
बाइबल पद: मत्ति १०:२९-३१
पुनःभेट प्रश्न: ईश्वरले हामीलाई अहिले भोगिरहेका समस्याहरूसित जुझ्न कसरी मदत गर्नुहुन्छ?
शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्:
पुनःभेटb
प्रश्न: ईश्वरले हामीलाई अहिले भोगिरहेका समस्याहरूसित जुझ्न कसरी मदत गर्नुहुन्छ?
बाइबल पद: यर्मि २९:११
पुनःभेट प्रश्न: बाइबलले हामीलाई कसरी डोऱ्याउन सक्छ?
शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्: