प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च pp. १०-११
  • २०२२ स्मरणार्थ बाइबल पढाइको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २०२२ स्मरणार्थ बाइबल पढाइको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शनिबार, अप्रिल ९
  • आइतबार, अप्रिल १०
  • सोमबार, अप्रिल ११
  • मङ्‌गलबार, अप्रिल १२
  • बुधबार, अप्रिल १३
  • बिहीबार, अप्रिल १४
  • शुक्रबार, अप्रिल १५
  • स्मरणार्थको दिन (सूर्यास्तपछि)
  • शनिबार, अप्रिल १६
  • आइतबार, अप्रिल १७
  • सोमबार, अप्रिल १८
  • २०२५ स्मरणार्थ बाइबल पढाइको तालिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
  • २०२३ स्मरणार्थ बाइबल पढाइको तालिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • २०२४ स्मरणार्थ बाइबल पढाइको तालिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
  • ख१२-ख पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग २)
    पवित्र बाइबल नयाँ संसार अनुवाद
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च pp. १०-११

२०२२ स्मरणार्थ बाइबल पढाइको तालिका

शनिबार, अप्रिल ९

सूर्योदय

सूर्यास्त (नीसान ८ सुरु हुन्छ)

  • युहन्‍ना ११:५५–१२:१

आइतबार, अप्रिल १०

टेबुलमा खाइरहनुभएको येसुको शिरमा मरियम सुगन्धित तेल खन्याउँदै छिन्‌।

सूर्योदय

सूर्यास्त (नीसान ९ सुरु हुन्छ)

  • मत्ति २६:६-१३

  • मर्कुस १४:३-९

  • युहन्‍ना १२:२-११

येसु—बाटो, अध्या. १०१

सोमबार, अप्रिल ११

गधामा चढ्‌नुभएको येसुलाई स्वागत गर्न भीडमा भएका थुप्रैले आफ्नो लुगा बाटोमा बिछ्याउँदै छन्‌ भने अरू कतिले चाहिँ खजुरका हाँगाहरू बाटोमा फिजाउँदै छन्‌।

सूर्योदय

  • मत्ति २१:१-११, १४-१७

  • मर्कुस ११:१-११

  • लुका १९:२९-४४

  • युहन्‍ना १२:१२-१९

येसु—बाटो, अध्या. १०२

सूर्यास्त (नीसान १० सुरु हुन्छ)

मङ्‌गलबार, अप्रिल १२

येसु पैसा साट्‌नेहरूको टेबुल पल्टाइदिनुहुन्छ।

सूर्योदय

  • मत्ति २१:१२, १३, १८, १९

  • मर्कुस ११:१२-१९

  • लुका १९:४५-४८

  • युहन्‍ना १२:२०-५०

येसु—बाटो, अध्या. १०३-१०४

सूर्यास्त (नीसान ११ सुरु हुन्छ)

बुधबार, अप्रिल १३

येसु र प्रेषितहरू एउटी गरिब विधवाले मन्दिरको दानपात्रमा दुई साना सिक्का खसाल्दै गरेकी हेर्दै हुनुहुन्छ।

सूर्योदय

  • मत्ति २१:१९–२५:४६

  • मर्कुस ११:२०–१३:३७

  • लुका २०:१–२१:३८

येसु—बाटो, अध्या. १०५-११४

सूर्यास्त (नीसान १२ सुरु हुन्छ)

बिहीबार, अप्रिल १४

यहुदा इस्करियोत धर्मगुरुहरूसँग मिलेर षड्यन्त्र रच्दै छन्‌।

सूर्योदय

  • मत्ति २६:१-५, १४-१६

  • मर्कुस १४:१, २, १०, ११

  • लुका २२:१-६

येसु—बाटो, अध्या. ११५

सूर्यास्त (नीसान १३ सुरु हुन्छ)

शुक्रबार, अप्रिल १५

स्मरणार्थको दिन (सूर्यास्तपछि)

येसु र उहाँका वफादार प्रेषितहरू टेबुलमा खाना खाँदै प्रभुको साँझको भोज मनाउँदै हुनुहुन्छ।

सूर्योदय

  • मत्ति २६:१७-१९

  • मर्कुस १४:१२-१६

  • लुका २२:७-१३

सूर्यास्त (नीसान १४ सुरु हुन्छ)

  • मत्ति २६:२०-७५

  • मर्कुस १४:१७-७२

  • लुका २२:१४-६५

  • युहन्‍ना १३:१–१८:२७

येसु—बाटो, अध्या. ११६-१२६

शनिबार, अप्रिल १६

येसुलाई अपराधीसँगै यातनाको खम्बामा झुन्ड्याइँदै छ।

सूर्योदय

  • मत्ति २७:१-६१

  • मर्कुस १५:१-४७

  • लुका २२:६६–२३:५६

  • युहन्‍ना १८:२८–१९:४२

येसु—बाटो, अध्या. १२७-१३३

सूर्यास्त (नीसान १५ सुरु हुन्छ)

आइतबार, अप्रिल १७

धर्मगुरुहरू पिलातससामु आफ्नो कुरा राख्दै छन्‌।

सूर्योदय

  • मत्ति २७:६२-६६

सूर्यास्त (नीसान १६ सुरु हुन्छ)

  • मर्कुस १६:१

सोमबार, अप्रिल १८

येसुको चिहान खाली देखेर स्त्रीहरू छक्क पर्छन्‌।

सूर्योदय

  • मत्ति २८:१-१५

  • मर्कुस १६:२-८

  • लुका २४:१-४९

  • युहन्‍ना २०:१-२५

येसु—बाटो, अध्या. १३४-१३५

सूर्यास्त (नीसान १७ सुरु हुन्छ)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने