प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर p. १३
  • खेदो भोग्नुपर्दा रमाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खेदो भोग्नुपर्दा रमाउनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ खेदो सहन सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • सताइएका तैपनि आनन्दित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • सतावट भोगिरहेका ख्रीष्टियनहरूको लागि प्रार्थना गर्न नबिर्सनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • ख्रीष्टको पदचिन्ह राम्ररी पछ्याउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर p. १३
“हामी निम्न कुराहरूको बाबजुद रमाउन सक्छौँ: खेदो” भिडियोका दृश्‍यहरू। तस्बिरहरूको सँगालो: कोन्स्टान्टिन बझेनोभ झ्यालखानामा। १. उहाँ बाइबल पढ्‌दै हुनुहुन्छ। २. उहाँ प्रार्थना गर्दै हुनुहुन्छ। ३. उहाँ ठूलो स्वरले राज्यगीत गाउँदै हुनुहुन्छ।

ख्रिष्टियन जीवन

खेदो भोग्नुपर्दा रमाउनुहोस्‌

ढिलो होस्‌ वा चाँडो, हामी सबैले खेदो भोग्नुपर्छ। (युह १५:२०) खेदो भोग्नुपर्दा हामीलाई चिन्ता लाग्छ र कहिलेकाहीँ पीडा पनि हुन्छ तर त्यसलाई सह्‍यौँ भने हामी आनन्दित हुन सक्छौँ।—मत्ति ५:१०-१२; १प २:१९, २०.

हामी निम्न कुराहरूको बाबजुद रमाउन सक्छौँ: खेदो भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

भाइ बझेनोभको अनुभवबाट तपाईँले यी कुराहरूको महत्त्वबारे के सिक्नुभयो:

  • दिनहुँ बाइबल पढ्‌ने?

  • भाइबहिनीबाट पाउने मदत?a

  • थुप्रै पटक प्रार्थना गर्ने?

  • राज्य गीतहरू गाउने?

  • आफ्नो विश्‍वासबारे अरूलाई बताउने?

a हामी जेलमा परेका भाइबहिनीको नामै तोकेर तिनीहरूको लागि प्रार्थना गरिदिन सक्छौँ। तर ती भाइबहिनीलाई व्यक्‍तिगत तवरमा लेखिएका पत्रहरू शाखा कार्यालयमार्फत पठाउने प्रबन्ध भने छैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने