प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर p. ७
  • “आहाबको पूरै घराना मेटिनेछ”—२रा ९:८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आहाबको पूरै घराना मेटिनेछ”—२रा ९:८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • दुष्ट रानीलाई सजाय दिइन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • क६-क चार्ट: यहुदा अनि इस्राएलका भविष्यवक्‍ताहरू र राजाहरू (भाग १)
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • ईजेबेल—दुष्ट रानी ईजेबेल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • बाइबलमा शास्त्रपदहरू कसरी खोज्ने
    थप लेखहरू
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर p. ७

बाइबलमा पाइने अनमोल धन

“आहाबको पूरै घराना मेटिनेछ”—२रा ९:८

“आहाबको पूरै घराना मेटिनेछ।” आहाबको घरानाको समयको रेखाचित्र।

यहुदाको राज्य

यहोसापात राजा बन्छन्‌

क. ई.पू. ९११: यहोराम (यहोसापातका छोरा; आहाब र ईजेबेलकी छोरी अथल्याहका पति) एकलौटो शासक बन्छन्‌

क. ई.पू. ९०६: आहाज्याह (आहाब र ईजेबेलका नाति) राजा बन्छन्‌

क. ई.पू. ९०५: अथल्याह राजघरानाका सबै उत्तराधिकारीको हत्या गर्छिन्‌ र सिंहासन हडप्छिन्‌। तर उनका नाति यहोआसलाई प्रधानपुजारी यहोयादाले जोगाउँछन्‌ र लुकाएर राख्छन्‌। —२रा ११:१-३

ई.पू. ८९८: यहोआस राजा बन्छन्‌। प्रधानपुजारी यहोयादा रानी अथल्याहलाई मार्छन्‌—२रा ११:४-१६

इस्राएलको राज्य

क. ई.पू. ९२०: आहाज्याह (आहाब र ईजेबेलका छोरा) राजा बन्छन्‌

क. ई.पू. ९१७: यहोराम (आहाब र ईजेबेलका छोरा) राजा बन्छन्‌

क. ई.पू. ९०५: येहु इस्राएलका राजा यहोराम र तिनका दाजुभाइलाई, यहोरामकी आमालाई (ईजेबेल) अनि यहुदाका राजा आहाज्याह र तिनका दाजुभाइलाई मार्छन्‌—२रा ९:१४—१०:१७

क. ई.पू. ९०४: येहु राजाको रूपमा शासन गर्न थाल्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने