प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी p. २
  • हामी किन नम्र हुनुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी किन नम्र हुनुपर्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • योशियाहका असल साथीहरू
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • “धनु” भनिने शोकगीतबाट के सिक्न सक्छौँ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • योसियाह परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्थे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • नम्र योशियाहले यहोवाको अनुग्रह पाएका थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी p. २
सचिव सापानले मुठाबाट पढ्‌दा राजा योसियाह नम्र भई सुनिरहेका छन्‌।

बाइबलमा पाइने अनमोल धन

हामी किन नम्र हुनुपर्छ?

योसियाह यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गर्न चाहन्थे (२रा २२:१-५)

तिनले मानिसहरूको गल्ती नम्र भई स्विकारे (२रा २२:१३; w०० ९/१५ पृ. २९-३०)

योसियाह नम्र भएकोले यहोवाले तिनलाई आशिष्‌ दिनुभयो (२रा २२:१८-२०; w०० ९/१५ पृ. ३० अनु. २)

नम्र भई यहोवाको डोऱ्‍याइ खोज्यौँ अनि आफ्नो गल्ती स्विकारेर त्यसलाई सच्यायौँ भने हामीले उहाँको अनुमोदन पाउँछौँ।—या ४:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने