कुराकानी गर्ने सीप तिखारौँ
नमुना कुराकानी
पहिलो भेट
प्रश्न: के ईश्वर हाम्रो प्रार्थना सुन्नुहुन्छ?
बाइबल पद: भज ६५:२
पुनःभेट प्रश्न: हामी कस्ता विषयहरूमा प्रार्थना गर्न सक्छौँ?
पुनःभेट
प्रश्न: हामी कस्ता विषयहरूमा प्रार्थना गर्न सक्छौँ?
बाइबल पद: १यु ५:१४
पुनःभेट प्रश्न: ईश्वर हाम्रा प्रार्थनाहरूको जवाफ कसरी दिनुहुन्छ?