प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च p. ५
  • राजा सुलेमान मूर्ख निर्णय गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राजा सुलेमान मूर्ख निर्णय गर्छन्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • सुलेमान बुद्धिमानीसाथ शासन गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
  • तिनी तपाईंको लागि राम्रो उदाहरण हुन्‌ वा चेतावनीका पात्र?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • गाह्रो अवस्थामा परेकाहरूलाई बल दिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • ‘आफ्ना परमेश्‍वर यहोवालाई विश्‍वास गर्नुहोस्‌’
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च p. ५
राजा सुलेमान आफूले गर्न लागेको निर्णयबारे सोच्दै छन्‌। चित्रहरूको सँगालो: १. सुरक्षित सहर। २. घोडा र रथहरू। ३. दुई पुरुष पसिना बगाएर ढुङ्‌गाको पर्खाल बनाउँदै छन्‌।

बाइबलमा पाइने अनमोल धन

राजा सुलेमान मूर्ख निर्णय गर्छन्‌

[२ इतिहासको परिचय भिडियो देखाउनुहोस्‌।]

सुलेमानले मिश्रबाट प्रशस्तै रथ र घोडा जम्मा गरे (व्य १७:१५, १६; २इ १:१४, १७)

सुलेमानको सैन्यदलमा थपिएका रथ अनि घोडाहरूको हेरचाह गर्न धेरै सहर अनि मानिसहरू चाहिन्थ्यो (२इ १:१४; it-1-E पृ. १७४ अनु. ५; पृ. ४२७)

हुनत सुलेमानको शासनकालको सुरुतिर समृद्धि छायो तर पछि तिनले मानिसहरूमाथि गह्रौँ जुवा बोकाए। रहबाम राजा भएपछि तिनले आफ्नो बुबाले बोकाएको जुवा झनै गह्रौँ बनाइदिएकोले मानिसहरूले तिनको विद्रोह गरे। (२इ १०:३, ४, १४, १६) हामी जस्तो निर्णय गर्छौँ, त्यस्तै नतिजा भोग्छौँ।—गला ६:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने