प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 सेप्टेम्बर p. १२
  • परमेश्‍वरको अटल प्रेमले सैतानका झूटहरूदेखि जोगाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको अटल प्रेमले सैतानका झूटहरूदेखि जोगाउँछ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • तपाईँ कसरी परमेश्‍वरको मित्र बन्‍न सक्नुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • यहोवालाई प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 सेप्टेम्बर p. १२

बाइबलमा पाइने अनमोल धन

परमेश्‍वरको अटल प्रेमले सैतानका झूटहरूदेखि जोगाउँछ

संसारमा भइरहेका सबै खराब कामको लागि यहोवा दोषी हुनुहुन्छ भनेर हामीले विश्‍वास गरेको सैतान चाहन्छ (अयु ८:४)

हामीले यहोवालाई विश्‍वास गरे पनि नगरे पनि उहाँलाई त्यसको केही वास्ता छैन भनेर सोचेको सैतान चाहन्छ (अयु ९:२०-२२; w१५-E ७/१ पृ. १२ अनु. ३)

यहोवाको अटल प्रेमले हामीलाई सैतानका झूटहरूमा विश्‍वास नगर्न र निष्ठा कायम राखिराख्न मदत गर्छ (अयु १०:१२; भज ३२:७, १०; w२१.११ पृ. ६ अनु. १४)

एउटी बहिनी आफूले पाएका विभिन्‍न आशिष्‌ लेख्दै र त्यसबारे सोच्दै छिन्‌। गोलो घेराहरूभित्र एक दम्पतीले खानेकुरा ल्याइरहेको, अर्की बहिनीले सभाभवनमा तिनलाई अङ्‌गालो हालिरहेको र तिनले JW ब्रोडकास्टिङ हेरिरहेको दृश्‍यहरू छन्‌।

यसो गरे कसो होला: परीक्षा आउँदा निष्ठावान्‌ रहिरहनको लागि यहोवाले तपाईँलाई कसरी अटल प्रेम देखाइरहनुभएको छ, त्यो सम्झनुहोस्‌ र लेखेर राख्नुहोस्‌ अनि बेलाबेलामा हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने