प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर p. ५
  • सङ्‌गी भाइबहिनीलाई कहिल्यै नत्याग्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सङ्‌गी भाइबहिनीलाई कहिल्यै नत्याग्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • “यहोवामा आशा राख”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • सुधार स्वीकार्ने उदाहरणीय पुरुष
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर p. ५

बाइबलमा पाइने अनमोल धन

सङ्‌गी भाइबहिनीलाई कहिल्यै नत्याग्नुहोस्‌

अय्युबका नातेदारहरूले तिनीसित सङ्‌गत गर्न छोडे (अयु १९:१३)

केटाकेटीहरू अनि अय्युबका नोकरहरूले तिनलाई आदर गर्न छोडे (अयु १९:१६, १८)

अय्युबका घनिष्ठ मित्रहरू तिनीमाथि खनिए (अयु १९:१९)

एक दम्पती एउटी बहिनीलाई मदत गर्दै छ। श्रीमती समानुभूति देखाउँदै ती बहिनीको कुरा सुनिरहेकी छिन्‌ भने श्रीमान्‌ किचेनको सिङ्‌क मर्मत गरिदिँदै छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘गाह्रो अवस्था झेलिरहेका भाइबहिनीलाई म कसरी माया गरेको देखाइरहन सक्छु?’—हित १७:१७; w२२.०१ पृ. १६ अनु. ९; w२१.०९ पृ. ३० अनु. १६; w९१ ५/१ पृ. १३ अनु. २०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने