प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर p. १०
  • सत्यनिष्ठ रहन त्रुटिरहित हुनै पर्छ भन्‍ने छैन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सत्यनिष्ठ रहन त्रुटिरहित हुनै पर्छ भन्‍ने छैन
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • सत्यनिष्ठा कायम राख्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • हामी सत्यनिष्ठामा हिंड्‌नेछौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • तपाईं किन सत्यनिष्ठ हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • यहोवालाई प्रगाढ प्रेम गरेको देखाइरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर p. १०

बाइबलमा पाइने अनमोल धन

सत्यनिष्ठ रहन त्रुटिरहित हुनै पर्छ भन्‍ने छैन

अय्युबले परमेश्‍वरलाई गलत आरोप लगाए (अयु २७:१, २)

हुनत अय्युबले गल्तीहरू गरे तर तिनले सत्यनिष्ठ रहिरहने कुरा बताए (अयु २७:५; w१९.०२ पृ. ५ अनु. ९)

त्रुटिपूर्ण भए पनि सारा हृदयले यहोवालाई प्रेम गर्छौँ भने सत्यनिष्ठ रहन सक्छौँ (मत्ति २२:३७; w१९.०२ पृ. २-३ अनु. ३-५)

एक भाइ विगतमा गरेको गल्तीले गर्दा निराश छन्‌। पछि ती भाइ खुसी अनि निर्धक्क देखिन्छन्‌।

मननका लागि: हामीबाट कुनै गल्ती नै नभएको यहोवा आशा गर्नुहुन्‍न भनेर बुझ्दा हामी कसरी हार नमानी उहाँको सेवा गरिरहन सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने