प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर p. १४
  • अय्युब कसरी चोखो रहिरहे?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अय्युब कसरी चोखो रहिरहे?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • सुधार स्वीकार्ने उदाहरणीय पुरुष
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “यहोवामा आशा राख”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • व्यर्थका कुराहरू हेर्नदेखि आफ्नो आँखा फर्काउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर p. १४

बाइबलमा पाइने अनमोल धन

अय्युब कसरी चोखो रहिरहे?

अय्युबले आफ्नो आँखासित वाचा बाँधे (अयु ३१:१; w१० ४/१ पृ. २३ अनु. ८)

अय्युबले खराब काम गर्दा कस्तो नतिजा भोग्नुपर्नेछ भनेर विचार गरे (अयु ३१:२, ३; km ११/९३ पृ. ४ अनु. १०)

अय्युबलाई आफ्नो आचरण यहोवाले देख्नुहुन्छ भनेर थाह थियो (अयु ३१:४; w१० ११/१ पृ. १३ अनु. १५-१६)

एक भाइ घिन मानेर ल्यापटपबाट अन्तै हेर्छन्‌ र तुरुन्तै बन्द गर्छन्‌।

चोखो रहनु भनेको बाहिरबाट मात्र होइन बरु भित्रैदेखि पवित्र अनि शुद्ध हुनु हो। हामीले आफ्नो मनलाई पनि चोखो राख्नुपर्छ।—मत्ति ५:२८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने