प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 सेप्टेम्बर p. ३२
  • सिक्ने उद्देश्‍यले अध्ययन गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सिक्ने उद्देश्‍यले अध्ययन गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • यहोवाले गर्नुभएको प्रबन्धबाट पूरापूर लाभ उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • अध्ययनको फल मीठो हुन्छ
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • राजकीय नमुनाअनुसार हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 सेप्टेम्बर p. ३२

अध्ययनका लागि सुझाव

सिक्ने उद्देश्‍यले अध्ययन गर्नुहोस्‌

अध्ययन गर्न थाल्नुअघि आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ: ‘यसबाट म के सिक्न सक्छु?’ तपाईँले कुनै खास कुरा सिक्ने आशा गरेर अध्ययन गर्नुहुन्छ होला। तर त्यसैको धुनमा यहोवाले तपाईँलाई सिकाउन खोजिरहनुभएको कुरालाई बेवास्ता नगर्नुहोस्‌। त्यसोभए अध्ययन गर्दा हामी कसरी यहोवाले सिकाउन खोज्नुभएको कुरा सिक्न सक्छौँ?

बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌। यहोवा तपाईँले अहिले के सिकेको चाहनुहुन्छ, त्यो बुझ्न सकूँ भनेर प्रार्थना गर्नुहोस्‌। (याकु. १:५) आफूलाई जति थाह छ, त्यतिमै चित्त बुझाएर नबस्नुहोस्‌।—हितो. ३:५, ६.

परमेश्‍वरको वचनलाई आफ्नो जीवनमा काम गर्न दिनुहोस्‌। “परमेश्‍वरको वचन जीवित . . . छ।” (हिब्रू ४:१२) त्यसैले त्यसले हाम्रो जीवनमा विभिन्‍न तरिकामा प्रभाव पार्न सक्छ। तर त्यसको लागि हामीले आफूलाई थाह नभएका कुराहरू पनि छन्‌ र ती हामी परमेश्‍वरको वचनबाट सिक्न सक्छौँ भनेर मानिलिनुपर्छ।

यहोवाले दिनुहुने सबै कुराको मोल गर्नुहोस्‌। उहाँले दिनुहुने आध्यात्मिक कुरा “थरीथरीका परिकार भएको भोज”-जस्तै हो। (यसै. २५:६) आफूलाई मन पर्दैन होला जस्तो लाग्ने आध्यात्मिक “परिकार” पनि खानुहोस्‌। यसो गर्नुभयो भने तपाईँले त्यस भोजनबाट पोषण पाउनुहुनेछ र त्यो भोजन अझै खाऊँ-खाऊँ जस्तो लाग्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने