प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 नोभेम्बर पृ. ३२
  • व्यक्‍तिगत अध्ययन गर्न सुहाउँदो वातावरण तयार पार्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • व्यक्‍तिगत अध्ययन गर्न सुहाउँदो वातावरण तयार पार्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • गोपनीयताको विरोधाभासपूर्ण अवस्था
    ब्यूँझनुहोस्‌!—२००३
  • म कसरी ध्यान दिन सक्छु?
    युवाहरू सोध्छन्‌
  • घरमै बसेर पढाइ गर्ने—के तपाईँ सफल हुन सक्नुहुन्छ?
    युवाहरू सोध्छन्‌
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 नोभेम्बर पृ. ३२

अध्ययनका लागि सुझाव

व्यक्‍तिगत अध्ययन गर्न सुहाउँदो वातावरण तयार पार्नुहोस्‌

के तपाईँ व्यक्‍तिगत अध्ययनबाट अझ धेरै लाभ उठाउन चाहनुहुन्छ? तल दिइएका सुझावहरूले तपाईँलाई सुहाउँदो वातावरण तयार पार्न मदत गर्न सक्छ:

  • उपयुक्‍त ठाउँ रोज्नुहोस्‌। सफा, चिटिक्क अनि उज्यालो ठाउँ रोज्नुहोस्‌। तपाईँ टेबुलमा बसेर पढ्‌न वा बाहिर कुनै उपयुक्‍त ठाउँ रोज्न सक्नुहुन्छ।

  • एक्लै बस्न सकिने ठाउँ रोज्नुहोस्‌। येसु प्रार्थना गर्न “बिहान झिसमिसेमै” उठेर “सुनसान ठाउँमा” जानुभयो। (मर्कु. १:३५) यदि एक्लै बस्न सक्ने ठाउँ रोज्न सम्भव छैन भने आफ्नो परिवार वा आफूसँगै कोठामा बस्ने साथीलाई अध्ययनको तालिकाबारे बताउनुहोस्‌ र त्यो समयमा डिस्टर्ब नगर्न भन्‍नुहोस्‌।

  • अरू कुराहरूमा नअलमलिनुहोस्‌। यदि तपाईँ फोन वा ट्याब्लेट चलाएर अध्ययन गर्दै हुनुहुन्छ भने त्यसलाई साइलेन्ट वा एयरप्लेन मोडमा राख्नुहोस्‌। अध्ययन गरिरहेको समयमा कुनै काम याद आयो भने नोट लेखेर राख्नुहोस्‌। अध्ययनको दौडान ध्यान दिन गाह्रो भयो भने छोटो ब्रेक लिनुहोस्‌ अनि जीउ तन्काउनुहोस्‌ वा यताउता हिँड्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने