प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 फेब्रुअरी p. ३२
  • दबाब आउँदा कसरी साहसी हुन सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दबाब आउँदा कसरी साहसी हुन सक्छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो सेवा गर्ने सबैलाई इनाम दिनुहुने परमेश्‍वर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यर्मियाजस्तै जागा रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवा यर्मियालाई प्रचार गर्न पठाउनुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • साहसी हुनुहोस्‌—यहोवा तपाईंको साथमा हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 फेब्रुअरी p. ३२

अध्ययनका लागि विषयहरू

दबाब आउँदा कसरी साहसी हुन सक्छौँ?

यर्मिया ३८:१-१३ पढ्‌नुहोस्‌। भविष्यवक्‍ता यर्मिया अनि नपुंसक एबेद-मेलेकबाट साहसी हुनेबारे के सिक्न सक्छौँ, विचार गर्नुहोस्‌।

प्रसङ्‌ग राम्ररी केलाउनुहोस्‌। यहोवाको सन्देश घोषणा गर्न यर्मियाले कसरी साहस देखाए? (यर्मि. २७:१२-१४; २८:१५-१७; ३७:६-१०) मानिसहरूले कस्तो प्रतिक्रिया देखाए?—यर्मि. ३७:१५, १६.

अझ खोतल्नुहोस्‌। यर्मियालाई कस्तो दबाब आएको थियो? (jr-E पृ. २६-२७ अनु. २०-२२) पुरातन समयका इनारहरू कस्ता हुन्थे? (it-1-E पृ. ४७१) हिलैहिलो भएको इनारमा हुँदा यर्मियालाई कस्तो लागेको थियो होला? एबेद-मेलेकले किन साहस देखाउनुपरेको हुन सक्छ?—w१२ १०/१ पृ. ३२ अनु. २-३.

सिक्न सकिने पाठहरू विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌:

  • ‘यस विवरणबाट यहोवा आफ्ना वफादार सेवकहरूलाई जोगाउनुहुन्छ भन्‍नेबारे म के सिक्न सक्छु?’ (भज. ९७:१०; यर्मि. ३९:१५-१८)

  • ‘मैले कस्ता अवस्थाहरूमा साहस देखाउनुपर्ने हुन सक्छ?’

  • ‘दबाब आउँदा पनि साहसी भई सही कुरा गर्न म अहिल्यैदेखि के गर्न सक्छु?’ (w११-E ३/१ पृ. ३०)a

a अध्ययन गर्ने सन्दर्भमा थप जानकारीको लागि जुलाई २०२३ अङ्‌कको प्रहरीधरहरा-मा भएको “अध्ययनका लागि सुझाव” हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने