नोट
^ [१] (अनुच्छेद ४) सीनै पर्वतमा मोशालाई व्यवस्था दिइएको दिनमै पेन्तिकोसको चाड मनाउने गरिएको हुन सक्छ। (प्रस्थ. १९:१) यदि त्यसो हो भने मोशाले इस्राएल राष्ट्रलाई व्यवस्थाको करार दिएकै दिन येशू ख्रीष्टले पनि नयाँ राष्ट्र अर्थात् आध्यात्मिक इस्राएलसित नयाँ करार बाँध्नुभयो।