प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

नोट

^ [१] (अनुच्छेद १४) यहूदीहरू ७० वर्षसम्म बेबिलोनको कैदमा परेको घटना र धर्मत्याग सुरु भएपछि ख्रीष्टियनहरूमाथि आइपरेका कुराहरूबीच थुप्रै समानता छन्‌। तर यहूदीहरू कैदमा परेको घटना ख्रीष्टियनहरूमाथि आइपरेका कुराहरूको भविष्यसूचक सङ्‌केत थिएन। जस्तै: एउटा भिन्‍नता भनेको कैदको समयावधि हो। यहूदीहरू कैदमा पर्दाको प्रत्येक घटना, सन्‌ १९१९ अघिका वर्षहरूमा ख्रीष्टियनहरूले भोगेका कुराहरूको भविष्यसूचक सङ्‌केत थियो भनेर केलाइरहनु आवश्‍यक छैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने