प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a रोमी सेनाहरूबाट आएको ल्याटिन भाषालाई रोमन भनिन्थ्यो। त्यतिञ्जेल यो फ्रान्सका दुई स्थानीय भाषामा विकास भइसकेको थियो: दक्षिणी फ्रान्समा ल्याङवे डक (अक्टियन वा प्रोभेन्सल पनि भनिन्थ्यो) बोलिन्थ्यो भने उत्तरी फ्रान्समा ल्याङवे डोइल बोलिन्थ्यो (यसलाई नै पुरानो फ्रान्सिसी भाषा भनिन्थ्यो)। यी दुई भाषाहरूलाई छुट्याउने तरिका नै तिनीहरूले हो भन्‍न चलाउने शब्दबीचको भिन्‍नता थियो। जसलाई दक्षिणमा ओक भनिन्थ्यो (ल्याटिन होक-बाट); उत्तरमा ओइल (ल्याटिन होक इल-बाट) भनिन्थ्यो जुन पछि आधुनिक फ्रान्सिसी भाषामा वी हुन गयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने