फुटनोट
a “प्राकृतिक धर्म” भन्ने पदावलीले पृथ्वी र पृथ्वीमा भएका यावत् जीवित प्राणीहरू ईश्वरीय हुन् र तिनीहरूसित पनि ईश्वरको जस्तै जीवनशक्ति हुन्छ भन्ने विश्वासलाई बुझाउँछ; “नव गैरमसीहीधर्मवाद[ले]” चाहिं मसीहपूर्व समयका देवहरूको उपासना गर्ने अर्थ बुझाउँछ।