फुटनोट
a यस लेखमा हामीले थुप्रै देशहरूमा सामान्यतया गरिने र समाजले स्वीकार्ने भद्र प्रकारको छेड्ने प्रचलनलाई संकेत गरिरहेका होइनौं। बरु, आजकाल लोकप्रिय भइरहेको अचाक्ली किसिमले छेड्ने चलनहरूलाई संकेत गरेका हौं।– मे १५, १९७४, प्रहरीधरहरा अंग्रेजी अंकको पृष्ठ ३१८-१९ हेर्नुहोस्।