प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b इन्जाइमको कमी हुने एउटा साधारण उदाहरण ल्याक्टेज इन्जाइम हो। यो समस्या भएका व्यक्‍तिहरूले दूधमा हुने ल्याक्टोज पचाउन सक्दैनन्‌ र दूध पिएपछि बिरामी हुन्छन्‌। अरू कतिपय मानिसहरूको भने चिज र अरू खानाहरूमा पाइने रासायनिक पदार्थ, टाइरामिनलाई पचाउने इन्जाइमको कमी हुन्छ। अतः तिनीहरूले त्यस्तो खाना खाने बित्तिकै कटकटी टाउको दुखेर वाकवाक लाग्ने हुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने