फुटनोट
a लक्षणहरू एकै प्रकारका हुँदैनन् अनि कुनै कुनै लक्षण चागस रोगकै हो भन्न पनि मिल्दैन। यसकारण, त्यसबारे सरसरती उल्लेख मात्र गरिएको छ र यो नै रोग निदान गर्ने आधारचाहिं होइन। यो रोगको गम्भीर अवस्थामा नपुगुञ्जेल प्रायजसो मानिसहरूमा यसको कुनै लक्षण देखिंदैन।