फुटनोट
b चोउ वंशअघि सत्तामा रहेका पौराणिक शासक पहेंला सम्राटले सा.यु.पू. २६९७ देखि २५९५ सम्म शासन गरेको मानिन्छ। तथापि, थुप्रै विद्वान् ने जीङ सा.यु.पू. ११०० देखि २५० सम्म चलेको चोउ वंशको शासन अन्त नभएसम्म कागजमा रेकर्ड गरिएको थिएन भनेर विश्वास गर्छन्।