फुटनोट
a तनावका हर्मोनहरूले मात्र नभई निकोटिन, मद्य र अन्य लागूपदार्थहरूले पनि भ्रूणमा प्रतिकूल असर पार्न सक्छ। गर्भवती महिलाहरू यस्ता खतरनाक पदार्थबाट टाढै बस्नु बेस हो। साथै, औषधीहरूले भ्रूणमा पार्न सक्ने असरबारे डाक्टरलाई सोध्नु बेस हो।