फुटनोट
a मोशालाई दिइएको व्यवस्थामा फोहोर फ्याँक्ने, ढल-निकास, सरसफाइ र कुनै रोग लागेको मानिसलाई अलग्गै राख्ने सन्दर्भमा निर्देशनहरू थिए। “यौन र प्रजननबारे आधारभूत जानकारी, निदान, उपचार र रोकथाम जस्ता विषयमा बाइबलमा दिइएका कुराहरू हिपोक्रेट्सको सिद्धान्तभन्दा कता हो कता उन्नत र भरपर्दो छ” भनी डा. एच. ओ. फिलिप्सले टिप्पणी गरे।