फुटनोट
a अश्लील मेसेज पठाउनु भनेको मोबाइलमार्फत कामुक सन्देश, तस्बिर अथवा भिडियो पठाउनु हो। यसलाई आजभोलि ‘सेक्सटिङ’ पनि भनिन्छ। थप जानकारीको लागि jw.org/ne मा “युवा जनहरूका प्रश्न—सेक्सटिङबारे मैले के कुरा थाह पाउनुपर्छ?” भन्ने लेख पढ्नुहोस्।—बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्।