फुटनोट
a गम्भीर प्रकारको एलर्जी भएकाहरूलाई अड्रेनलिन भन्ने औषधी भएको सुई सधैं साथमा राख्न सल्लाह दिइन्छ। यो सुई आकस्मिक अवस्थामा व्यक्ति आफैले प्रयोग गर्न सक्छ। केही स्वास्थ्य विशेषज्ञले एलर्जी भएका केटाकेटीलाई एलर्जीको सङ्केत दिने वस्तु बोक्न अथवा लगाउन सल्लाह दिन्छन्। यसले शिक्षक वा स्याहारसुसार गर्ने व्यक्तिलाई केटाकेटीको अवस्था बुझ्न मदत गर्छ।