प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a उदाहरणको लागि, नाइजेरियाको योरूबा जातिका मानिसहरूले मरेका मानिसहरूको पुनर्जन्म हुन्छ भनेर विश्‍वास गर्दै आएका छन्‌। त्यसैले बच्चाको मृत्यु हुँदा एकदमै शोक गरिन्छ तर छोटो समयको लागि मात्र। किनभने योरूबा जातिका मानिसहरूमाझ एउटा यस्तो भनाइ छ: “पानी मात्र पोखिएको हो, भाँडो त छँदै छ नि।” यसको मतलब भाँडो अर्थात्‌ आमाले अर्को बच्चा जन्माउन सक्छिन्‌ र पहिले मरेकै बच्चाले पुनर्जन्म लिन सक्छ। यहोवाका साक्षीहरू आत्मा अमर हुन्छ र मानिसको पुनर्जन्म हुन्छ भन्‍ने अन्धविश्‍वासमा आधारित कुनै पनि प्रचलन मान्दैनन्‌ किनकि यस्ता कुराहरूको बाइबलमा कुनै पनि आधार पाइँदैन।—उपदेशक ९:५, १०; इजकिएल १८:४, २०.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने