प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a “सुस्केरा हाल्नुभयो” भनेर अनुवाद गरिएको ग्रीक क्रियाले (एम्ब्रिमाओमाइ) अत्यन्तै वा गहिरो पीडा हुनु भन्‍ने अर्थ दिन्छ। एक बाइबलविद्‌ यसो भन्छन्‌: “यहाँ यसले पक्कै पनि गहिरो भावनाले गर्दा येसुको मनबाट स्वतः सुस्केरा निस्कन पुगेको कुरालाई जनाउँछ।” “व्याकुल हुनुभयो” भनेर अनुवाद गरिएको ग्रीक शब्दले (टारास्सो) औडाहा हुनुलाई बुझाउँछ। एक कोशकारअनुसार यसको अर्थ हो, “भित्रभित्रै छटपटी हुनु, . . . गहिरो पीडा वा दुःखले गर्दा प्रभावित हुनु।” “रुनुभयो” भन्‍ने शब्द एउटा ग्रीक क्रियाबाट (डाक्रेओ) आएको हो, जसको अर्थ हो, “आँसु बगाउनु, सुँक्क-सुँक्क गर्दै रुनु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने