फुटनोट
c हिब्रू शास्त्रको पाठलोचना (अंग्रेजी) भन्ने किताबमा इमानुएल टोभ यसो भन्छन्: “कार्बन फोर्टिन परीक्षणद्वारा 1QIsaa [मृत सागरमा भेट्टाइएको यशैया पुस्तकको मुट्ठा] सा.यु.पू. २०२ देखि १०७ बीचको (पुरातात्त्विक मिति: सा.यु.पू. १२५-१००) हुनुपर्छ भनेर पक्का भइसक्यो। . . . गत वर्ष यता निकै प्रगति भइसकेको पुरातात्त्विक मिति निर्धारण विधि तुलनात्मक रूपमा अहिले निकै भरपर्दो उपाय साबित भइसक्यो। जसअनुसार लेखोटहरूको अक्षरको आकार अनि स्थानलाई मिति कुँदिएको सिक्का, शिलालेखसँग दाँजेर सही मिति निर्धारण गरिन्छ।”६