फुटनोट
a यहाँ “मिलिरहन्छ” भनेर अनुवाद गरिएको हिब्रू शब्द दाभाक-ले “वफादार भएर अनि स्नेह देखाएर कसैसित टाँसेर रहनु” भन्ने बोध गराउँछ।४ मत्ती १९:५ मा “मिलिरहन्छ” भन्ने युनानी शब्द चाहिं “गुँदले टाँसिएजस्तो टाँसिनु,” “सिमेन्टले जोडेजस्तो जोडिनु,” “एकअर्कोसित बलियोगरि बाँधिनु” जस्ता अर्थ लाग्ने शब्दहरूसित सम्बन्धित छन्।५