फुटनोट
a यहाँ “अशुद्ध ओठ” भन्ने अभिव्यक्ति चलाइनु उपयुक्त छ किनभने ओठ शब्द अक्सर बाइबलमा बोली वा वचनलाई चित्रण गर्न प्रयोग गरिएको छ। त्रुटिपूर्ण मानिसहरूले पाप गर्नुको एउटा मुख्य कारण आफ्नो बोली र वचनलाई काबूमा राख्न नसकेकोले हो।—हितोपदेश १०:१९; याकुब ३:२, ६.