प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b मिस्नाहअनुसार (यहुदीहरूको लिखित नियम र परम्पराको सङ्‌ग्रह) यस घटनाको केही वर्षपछि मन्दिरमा ढुकुरहरू असाध्यै महँगो दाममा बेचिएको कुरालाई लिएर मानिसहरू विद्रोहमा उत्रिए। त्यस विद्रोहपछि ढुकुरको दाम झन्डै ९९ प्रतिशतले घटाइयो। यस्तो मुनाफादायी व्यापारबाट कसलाई सबैभन्दा धेरै फाइदा भइरहेको थियो? केही इतिहासकारअनुसार मन्दिरका बजारहरू प्रधानपुजारी हन्‍नासको घरानाको हातमा थियो। यस्तो व्यापारबाट हन्‍नासको पुजारी परिवारले अकुत धन कमाएको थियो।—युहन्‍ना १८:१३.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने