प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

c फरिसीहरूले व्यवस्थाको ज्ञान नभएका अन्यजातिहरूलाई तुच्छ नजरले हेर्थे र तिनीहरूलाई “श्रापित” भन्थे। (युहन्‍ना ७:४९) उनीहरू त्यस्ता मानिसहरूलाई सिकाउनु हुँदैन, तिनीहरूसित लेनदेन गर्नु हुँदैन र तिनीहरूसँगै बसेर खानु वा प्रार्थना गर्नु हुँदैन भन्‍ने गर्थे। उनीहरू आफ्नी छोरीको विवाह अन्यजातिसित गराइदिनु भनेको उसलाई जङ्‌गली जनावरहरूको बीचमा लगेर छोडिदिनुभन्दा पनि खतरनाक कुरा हो भन्‍ने गर्थे। उनीहरू त्यस्ता मानिसहरूसित फेरि जीवित हुने आशा छैन समेत भन्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने