प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a बाइबलमा फेरि जीवित हुने आशा र यहोवाको सम्झने शक्‍ति सम्बन्धित छ भनेर धेरै पटक उल्लेख गरिएको छ। विश्‍वासी पुरुष अय्युबले यहोवालाई यसो भने: “हे परमेश्‍वर, . . . तपाईँले तोक्नुभएको समय सिद्धिएपछि मलाई फेरि सम्झनुहोस्‌।” (अय्युब १४:१३) येसुले “सम्झनाको चिहानमा हुनेहरू” सबै फेरि जीवित हुनेछन्‌ भनेर बताउनुभयो। त्यसो भन्‍नु उपयुक्‍त छ किनभने यहोवा आफूले फेरि जीवित पार्न चाहेको सबैबारे एक-एक कुरा सम्झनुहुन्छ।—युहन्‍ना ५:२८, २९, फुटनोट।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने