फुटनोट a रोचक कुरा, २ समुएल २२:२६ मा “वफादार” भनी अनुवाद गरिएको शब्दलाई अन्य पदमा “अटल प्रेम” भनेर अनुवाद गरिएको छ।