प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a अन्तस्करण सफा भएर मात्र पुग्दैन भनेर बाइबल बताउँछ। उदाहरणको लागि पावलले यसो भने: “मलाई आफू कुनै कुराको दोषी छु जस्तो लाग्दैन। तैपनि यसो भन्दैमा परमेश्‍वरको नजरमा म असल साबित हुँदिनँ, तर मलाई जाँच्ने यहोवा नै हुनुहुन्छ।” (१ कोरिन्थी ४:४) सुरुमा ख्रीष्टियनहरूलाई सताउँदा पावलले आफ्नो अन्तस्करण सफा नै छ भन्‍ने ठानिरहेका थिए। तिनले जस्तै अरूले पनि ख्रीष्टियनहरूलाई सताउँदा आफ्नो अन्तस्करण सफा नै छ भन्‍ने ठानिरहेका हुन सक्छन्‌ किनभने परमेश्‍वरले आफ्नो काम स्वीकार्नुहुन्छ भन्‍ने उनीहरूलाई लागेको हुन सक्छ। महत्त्वपूर्ण कुरा के हो भने आफ्नो नजरमा मात्र अन्तस्करण सफा भएर पुग्दैन, परमेश्‍वरको नजरमा पनि सफा हुनुपर्छ।—प्रेषित २३:१; २ तिमोथी १:३.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने