फुटनोट
a “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ” भन्ने परमेश्वरको भनाइप्रति साइन्टिफिक अमेरिकन (अङ्ग्रेजी) पत्रिका यसो भन्छ: “रगतलाई जीवनको प्रतीकको रूपमा लिन त सकिन्छ। तर यो भनाइ शाब्दिक अर्थमा पनि सही हो। किनभने जीवनको लागि प्रत्येक किसिमका रक्तकोष नभई हुँदैन।”