प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

c शास्त्रविद्‌हरूको भनाइअनुसार ती मानिसहरूले नाजिरीको भाकल गरेका थिए। (गन्ती ६:१-२१) त्यस्तो भाकल मोसाको व्यवस्थाअन्तर्गत गरिन्थ्यो। तर अब व्यवस्था रद्द भइसकेको थियो। तैपनि ती मानिसहरूले यहोवालाई गरेको भाकल पूरा गर्नु गलत हुँदैन भनेर पावलले तर्क गरेका हुन सक्छन्‌। त्यसकारण पावल तिनीहरूसँगै जानु र तिनीहरूको खर्च बेहोरिदिनु गलत हुने थिएन। ती मानिसहरूले कस्तो किसिमको भाकल गरेका थिए भनेर हामीलाई थाह छैन। नाजिरीहरूले अक्सर आफ्नो पाप पखाल्न पशुबलि चढाउने गर्थे तर पावलले पक्कै पनि तिनीहरूको त्यस्तो प्रचलनलाई समर्थन गरेको हुन सक्दैन। किनकि ख्रिष्टले आफ्नो त्रुटिरहित जीवन बलिदान दिइसक्नुभएकोले पापको प्रायश्‍चित गर्न अब पशुबलि चढाउनु पर्दैनथ्यो। पावलले के गरे, त्यसबारे हामीलाई एक-एक कुरा त थाह छैन तर तिनले आफ्नो अन्तस्करणले नदिने कुनै पनि कुरामा सहमति जनाएनन्‌ भनेर चाहिँ हामी पक्का हुन सक्छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने