प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

e उत्परिवर्तबाट नयाँ किसिमको ठिमाहा जातिको बोट निस्कनुको साटो एउटै किसिमको ठिमाहा जाति मात्र निस्किरह्‍यो। यसरी उत्परिवर्तनबाट निस्केका बोटहरूमध्ये एक प्रतिशतभन्दा कम मात्र थप अनुसन्धानका लागि योग्य ठहरिए भने यो एक प्रतिशतको पनि एक प्रतिशत मात्र व्यापारिक प्रयोजनका लागि उपयुक्‍त पाइयो। बोटबिरुवाको जस्तै जनावरहरूको उत्परिवर्तनबाट नयाँ ठिमाहा जाति निकाल्ने प्रयास पनि बालुवामा पानी हाले सरह भयो। पछि यो विधिलाई पूर्णतया त्यागियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने