प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

c बाइबल विवरणमा तिनीहरूले गरेको घोर अनादरको दुइटा उदाहरण पाइन्छ। पहिलो कुरा, बलिदान चढाइएका जनावरहरूको कुनचाहिं भाग पुजारीहरूले पाउनेछन्‌ भनेर स्पष्ट नियम दिइएको थियो। (व्यव. १८:३) तर बासस्थानका दुष्ट पुजारीहरूले भने मनपरी गरिरहेका थिए। ती पुजारीहरूले आफ्ना सेवकहरूलाई एउटा ठूलो काँटा लिएर मासु उमालिरहेको कराहीमा घोच्न लगाउँथे र छानी-छानीकन राम्रो मासुचाहिं लिएर जान्थे। दोस्रो कुरा, मानिसहरूले बलिदानलाई वेदीमा जलाउन ल्याउँदा ती दुष्ट पुजारीहरूले आफ्ना सेवकलाई पठाएर बलिदान दिने मानिसबाट काँचै मासु जबरजस्ती लिन लगाउँथे। जनावरको बोसो यहोवालाई चढाउन नपाउँदै तिनीहरू त्यसो गर्थे।—लेवी ३:३-५; १ शमू. २:१३-१७.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने