प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a यो “मधुर आवाज”-को स्रोत र १ राजा १९:९ मा उल्लिखित यहोवाको “वचन” सुनाउने दूत एउटै हुनुपर्छ। यसैको पद १५ मा ती दूतलाई बुझाउन “परमप्रभु” भन्‍ने शब्द चलाइएको छ। त्यसैले यो शब्दले हामीलाई यहोवाले उजाडस्थानमा इस्राएललाई डोऱ्‍याउन चलाउनुभएको दूतबारे याद गराउँछ। उहाँले ती दूतबारे यसो भन्‍नुभएको थियो: “तिनैमा मेरो नाउँ छ।” (प्रस्था. २३:२१) ती दूत येशू नै हुनुहुन्थ्यो भनेर त हामी ठोकुवा गर्न सक्दैनौं। तर येशूले स्वर्गमा छँदा यहोवाका सेवकहरूको लागि विशेष प्रवक्‍ता भएर “वचन”-को रूपमा पूरा गर्नुभएको भूमिका उल्लेखनीय छ।—यूह. १:१.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने