प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

d हामानले राजालाई १०,००० तोडा चाँदी दिने प्रस्ताव राख्छन्‌। अहिलेको हिसाबअनुसार यो रकम अरबौं रुपैयाँ हुन आउँछ। यदि अहासूरस जारसेस प्रथम नै हुन्‌ भने हामानको प्रस्ताव निकै आकर्षक देखिएको हुनुपर्छ। किनभने जारसेसलाई ग्रीसविरुद्ध युद्ध गर्ने आफ्नो योजना कार्यान्वयन गर्न थुप्रै पैसाको खाँचो थियो। तर पछि गएर त्यो युद्धमा उनको ठूलो नोक्सानी हुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने