प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

e जारसेस प्रथमलाई छिनछिनमै मुड परिवर्तन गर्ने र हिंस्रक स्वभावका शासक भनेर चिनिन्थ्यो। जारसेस प्रथमले ग्रीसविरुद्ध लडेका केही युद्धबारे ग्रीक इतिहासकार हेरोडोटसले उल्लेख गरेका छन्‌। हेलेसपोन्ट भन्‍ने ठाउँको घाटीमा पानीजहाजहरूलाई जोडेर पानीमा तैरिनै एउटा पुल बनाउन जारसेस प्रथमले आदेश दिएका थिए। तर त्यो पुल आँधीले गर्दा नष्ट भयो। त्यसपछि जारसेसले त्यो पुल बनाउने इन्जिनियरहरूको टाउको काट्‌न लगाए। त्यति मात्र नभएर हेलेस्पोन्टलाई निकै होच्याउने खालको एउटा घोषणा गर्न लगाउँदै त्यस ठाउँको पानीमा कोर्रा हान्‍न लगाएर पानीलाई समेत उनले दण्ड दिन खोजे। ग्रीसविरुद्धको त्यही युद्धको दौडान एक जना धनी मानिसले आफ्नो छोरालाई सेनामा भर्ती नगरिदिन जारसेसलाई बिन्ती गरेका थिए। तर जारसेसले ती मानिसको छोरालाई दुई टुक्रा पार्ने आदेश दिए र सबैलाई चेतावनी दिन तिनको लासलाई सार्वजनिक रूपमा प्रदर्शन गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने