प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

d येशूले यस्तै कुरा असल मोती खोज्दै हिंड्‌ने व्यापारीको दृष्टान्तमा पनि बताउनुभयो। त्यस व्यापारीले त्यो मोती भेट्टाएपछि आफूसित भएको सबै थोक बेच्छ र त्यो किन्छ। (मत्ती १३:४५, ४६) हामी परमेश्‍वरको राज्यबारे सत्य कुरा विभिन्‍न तरिकामा सिक्न सक्छौं भन्‍ने कुरा यी दुई दृष्टान्तहरूले बताउँछ। कसैले आफूले खोज्नै नपरी सत्य भेट्टाउँछ भने अरूले चाहिं यसलाई खोजेर पाउँछ। तर हामीले सत्यलाई जुनसुकै तरिकामा पाएका किन नहोऔं, हामी राज्यलाई आफ्नो जीवनमा पहिलो स्थान दिन राजीखुसीले त्यागहरू गर्न तयार छौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने