प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b ‘रिस उठाउनु’ भन्‍ने अभिव्यक्‍तिबाट यहोवा परमेश्‍वर उहाँप्रति वफादार रहने कुरालाई कत्ति गम्भीरतासाथ लिनुहुन्छ भनेर प्रस्ट हुन्छ। उदाहरणको लागि, आफ्नी पत्नी आफूप्रति अवफादार भयो भने पतिले महसुस गर्ने रिस अर्थात्‌ डाहलाई विचार गर्न सक्छौँ। (हितो. ६:३४) ती पतिजस्तै यहोवा परमेश्‍वर पनि आफूसित करारमा बाँधिएका मानिसहरूले मूर्तिपूजा गरेर उहाँप्रति अवफादार हुँदा रिसाउनु अर्थात्‌ डाही हुनु उचित थियो। एउटा पुस्तकमा बताइएअनुसार “परमेश्‍वरको डाह उहाँको पवित्रतासित सम्बन्धित छ। उहाँ मात्र पवित्र परमेश्‍वर हुनुभएकोले उहाँ आफूबाहेक अरू कसैको भक्‍ति गरिएको सहनुहुन्‍न।”—प्रस्थ. ३४:१४.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने