प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a यसबाहेक आफ्नो मातृभूमिको भौगोलिक बनावट थाह भएका निर्वासित यहुदीहरूलाई दर्शनमा बताइएको यो नदी वास्तविक नदी हुन सक्दैन भनेर थाह भएको हुनुपर्छ । किनकि यो नदी एउटा असाध्यै अग्लो डाँडामा भएको मन्दिरबाट बगेको थियो, जबकि दर्शनमा उल्लेख गरिएको ठाउँमा त्यस्तो कुनै डाँडा थिएन। साथै दर्शनबाट त्यो नदी कुनै अवरोधविना सीधै मृतसागरतर्फ बगेको थियो भन्‍ने बुझिन्छ। तर त्यस ठाउँको भौगोलिक बनावट विचार गर्दा यो असम्भव देखिन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने