प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b केही टिप्पणीकारहरू यसलाई सकारात्मक अभिव्यक्‍तिको रूपमा लिन्छन्‌। उनीहरूअनुसार नुन सङ्‌कलन गर्ने उद्योग मृतसागर क्षेत्रमा लामो समयदेखि फस्टाइरहेको छ, जसलाई खानेकुरा बिग्रन नदिन प्रयोग गरिन्छ। तर यस विवरणमा दलदले ठाउँहरूका पानी “मीठो हुनेछैन” भनेर तोकेरै बताइएको छ। यहोवा परमेश्‍वरको भवनबाट बगेको पानी त्यहाँसम्म नपुगेकोले ती ठाउँहरू निर्जीव अवस्थामै रहे र त्यहाँको पानी नमीठो अवस्थामै रह्‍यो। त्यसैले यस विवरणमा दलदले ठाउँहरूको पानी नुनिलो नै रहनुलाई नकारात्मक अभिव्यक्‍तिको रूपमा चलाइएको जस्तो देखिन्छ।—भज. १०७:३३, ३४; यर्मि. १७:६.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने