फुटनोट
a प्रकाशक भनेको परमेश्वरको राज्यको सुसमाचार सक्रिय भई प्रचार गर्ने सेवक हुन्। (मत्ति २४:१४) कुल सङ्ख्या कसरी हिसाब गरिन्छ भन्नेबारे विस्तृत जानकारीको लागि jw.org/ne मा उपलब्ध “विश्वभरि यहोवाका साक्षीहरू कति छन्?” भन्ने लेख हेर्नुहोस्।