फुटनोट
a वास्तवमा, प्रथम पदमा उल्लेखित् “निर्माणकर्ताहरू” र तेस्रो पदको “छोराहरू” भन्ने हिब्रू शब्दहरू दुवै, मूल शब्द “निर्माण गर्नुबाट” आएकाछन् जस्तो देखिन्छ। साथै, “बास-स्थान” अथवा “परिवारलाई” सङ्केत गर्दा पनि हिब्रूमा “घर” शब्द प्रयोग हुनु सक्छ। (२ शमूएल ७:११, १६; मिका १:५) यसर्थ, घर बनाउनु र परिवार हुर्काउनु, दुवैको अर्थ सम्बन्धित छन्। दुवै कामका लागि यहोवाको आशिष अत्यावश्यक छ।